काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का निर्देशक र सार्क क्षयरोग केन्द्र निर्देशक हेरफेर गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग ...
काठमाडौँ । यही असोज २६ गते शुक्रवारका दिन भएको काठमाडौँ जिल्लाका ६२ वर्षीया सासूलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । बुहारी ६ दिन र सासू ...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुकूल धरातलका बीचमा आयुर्वेद क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेकोप्रति गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएकी छन् । आयुर्वेद मेडिकल विकास तथा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठाडो हस्तक्षेप र व्यवस्थापकीय कमजोरीले स्वास्थ्य बीमा गिजोलिएको छ । स्वास्थ्य बीमालाई असफल बनाउन स्वास्थ्य मन्त्रालय एकतिर लागिपरेको छ भने अर्कोतिर बोर्डको व्यवस्थापन गर्न नसक्दा...
काठमाडौँ । दसैँ हिन्दूहरूको महान् चाड हो । यो चाड धनीले मात्र होइन गरिबले पनि ऋणधनको जोहो गरेर मीठो मसिनो खाने चलन छ । यस्ता चाडपर्वमा लुवाइखुवाइमा मानिसले देखासिकी पनि...
लम्की । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको...
काठमाडौँ । मानव शरीरले आफैँ बनाउन नसक्ने एक मात्र भिटामिन हो भिटामिन डी । यसको लागि घाम चाहिन्छ । छालामा सूर्यको किरण परेपछि मात्रै भिटामिन डी बन्छ । भिटामिन डीले...
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा अवस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सञ्चालन भएको पाइएको छ । सो मेडिकल कलेज सञ्चालन भएको २० वर्ष भइसकेको...
काठमाडौँ । बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् ।...
काठमाडौँ । हिँडडुल गर्न समस्या हुनु अल्जाइमरको शुरुवाती लक्षण हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ । अक्टोबर ११ मा करेन्ट बायोलोजी नामक जर्नलमा छापिएको अध्ययन प्रतिवेदनअनुसार हिँडिरहँदा यता जाऊँ कि...
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आज सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट...
दमौली । तनहुँमा डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेंगु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।...
काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । ...
बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रम सुरु...
चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो । ...
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी...
काठमाडाैँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकको जिम्मेवारी डा. ऋषिकेश श्रेष्ठलाई दिइएको छ । यसअघिका निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले राजीनामा दिएपछि डा. श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । ...
काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गरी घटस्थापनाको अवसरमा आइतबार (सार्वजनिक बिदा) ओपिडी सेवा बन्द गर्ने जानकारी दिएको हो...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९० पुगेको...
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका...
खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा...
काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । ...
काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । र्युम्याटिक...
कास्की । जिल्लामा पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा...
काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६...
काठमाडौँ । डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म० मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका हुन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौँमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र...
काठमाडौँ । किष्ट शिक्षण अस्पतालले एकै पटकमा एक जना बिरामीको कलेजो र मिर्गौला प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको छ । सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया...
काठमाडौँ । सरोकारवालाहरुले विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ...
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै...
काठमाडौँ । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौँको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण...
चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक...
नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् । बुश टाइफस पनि...
काठमाडौँ । गत वैशाखदेखि हालसम्म २५ सय जनालाई स्क्रब टाइफस भएको छ । यस तथ्याङ्कले पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसका बिरामीहरु पनि बढ्दै गएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा भीआईपी र भीभीआईपीको उपचारका लागि जनशक्तिको व्यवस्था गरिएको बताएका छन् । उनले वीरमा आएर भीआईपी र भीभीआईपी उपचार गर्ने क्रम बढेको...