बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।  सुनसरीको धरान–६ का ...