आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

लुम्बिनी अस्पतालमा सञ्चालित सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत ...