आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्बमाथि, ११ महिनाको आयात धान्न पुग्ने

काठमाडौँ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको असार मसान्तको तुलनामा...