आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटको चटारोमा बागमती सरकार

मकवानपुर । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको छ । यस क्रममा प्रदेशका सबै मन्त्रालय आफू मातहतको निकायसँगको छलफलमा सक्रिय देखिन्छन्...