आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीर्थकुमारीका गीतमा झुमे दर्शक

काठमाडौँ । अग्रज लोकगायिका तीर्थकुमारी थापा पहिलो पटक एकल गायनमा उत्रिएकी छन् । शनिबार राष्ट्रिय नाचघरमा आयोजित उनको एकल साँझको नाम ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ राखिएको थियो । ...