सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले सांसदको बुबा बम राखेको आरोपमा पक्राउ

एमाले सांसद नबिना लामाका बुबा बम राखेको आरोपमा पक्राउ परेका छन् । लामाका बुबा मणिकलाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको...