सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको वडा अधिवेशन सर्लाहीमा बिथोलियो, निर्वाचन अधिकृत नै कुटिए

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि  जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका...