सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् ।...