सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीमा शंकरको शपथपछि काँग्रेस र माओवादीको आक्रोश, कानुनी उपचार खोजिने

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अल्पमत रहँदा रहँदै मुख्यमन्त्रीमा नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले आक्रोश पोखेको छ । सो पार्टीका सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकहरुले...