सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा आइचर दुर्घटनामा दुईजनाको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मुल्थलाबाट...