सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा कार दुर्घटना,  एकै परिवारका तीन जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका...