आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सञ्चार सचिवको बयान– पदीय जिम्मेवारी निर्वाह गरेँ, कुनै बदनियत छैन

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ‘बदनियत नराखेको’ बयान दिएका छन् । यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई...