सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धादिङ आइचर दुर्घटनाः चालकले लठ्ठ हुने गरी मदिरा पिएका थिए

माघ ७ गते मंगलबार धादिङको मैदी भञ्ज्याङमा भएको सवारी दुर्घटनाको कारण चालकले मदिरा सेवन गर्नु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धादिङको ढोला मण्डलीमा पूजा गरी फर्किएका ४५ जना...