सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित

काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जलेको पैतालाबाट...