सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागरिकता र राहदानी बनाउन बिचौलिया, २ जना पक्राउ

धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो.ताहिर दफाली सहित २ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ...