काठमाडौँ । नइ प्रकाशनले हुम्ला जिल्लाकी सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको ...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष अवस्थामा स्थायी शिक्षकको सरुवा गर्न निर्देशिका जारी गरेको छ । विशेष कारणको अवस्थामा रहेको सामुदायिक विद्यालयका शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका...
काठमाडौँ । हेराल्ड कलेज काठमाडौँको सोमबार होटेल याक एन्ड यतीमा वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ । ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२...
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भूकम्प पीडितहरूका लागि सहयोग गर्न राहत कोषको स्थापना गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पीडित भएकाहरूलाई...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । जाजरकोटा, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण पीडित...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल आजदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ । उपकुलपतिका रुपमा प्राडा बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी,...
काठमाडौँ । चार वर्षे कार्यकाल पूरा गरेर त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा बिदा भएका छन् । उनको कार्यकाल शुक्रबार सकिएको हो । उनको कार्यकाल सकिएसँगै नयाँ उपकुलपति को हुने भन्ने...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ । महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो । त्यसका लागि दरखास्त आह्वान गरेको छ । ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल पुरा भएको छ । चार वर्षे कार्यकाल पुरा गरेर बिदा हुन लागेका उपकुलपति बाँस्कोटाले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन्...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल विहीवार पुरा हुँदैछ । चार वर्षे कार्यकालका लागि २०७६ कात्तिक १७ गते तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । बुधवार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयका लागि...
जनकपुरधाम । ‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका...
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि स्थायी शिक्षक सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका...
अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको निकै चर्चित राष्ट्रपतिमध्येका एक हुन् भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर उनी गरिब परिवारमा जन्मेर पनि कसरी त्यहाँसम्म पुग्न सफल...
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य...
काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख...
काठमाडौँ । एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी)सँग साझेदारीको घोषणा गरेको छ । साझेदारीपश्चात् आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धति र अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको...
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा एवं सीटीइभीटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनको लागि गठित उपसमितिको समयावधि कार्तिक २० गतेसम्म कायम गर्ने...
–प्रकाश सिलवाल काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोपटक स्थानीय सरकारबाट सञ्चालन गर्ने गरी किस्पाङ गाउँपालिकामा सामान्य चिकित्सा (एचए) र ‘डिप्लोमा इन...
वालिङ । यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी...
भोजपुर । भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । ...
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय शिवपुरी माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा...
काठमाडौँ । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । बिहीवारदेखि सुरु भएको उक्त शिक्षा...
काठमाडौँ । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा शिक्षाविद्हरू सुझाव पेश गरेका छन् । सभामुख तथा शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिका सदस्यहरूलाई सुझाव पेश गरेका हुन् । ...
काठमाडौँ । अनेरास्ववियुले शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गतिलाई चित्रण गर्ने नाटक मञ्चन भइरहेको छ । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘कालो अक्षर, रातो अक्षर’ को मञ्चन असोज १७ गते चलिरहेको...
चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म...
काठमाडौँ । सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावली...
काठमाडौँ । निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५.०...
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । चावहिलस्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले...
काठमाडौँ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । डीनको कार्यालयले एक सूचना...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आजको लागि तय गरेको अन्तर्वार्ता स्थगित गरेको छ । आयोगले एक सूचना जारी गर्दै आज बिहानका लागि तय गरिएको हिन्दी र समाजशास्त्र विषयको प्राध्यापक...
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राहत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्ने भनेर शिक्षामन्त्री अशोक राईले गरेको सम्झौता आपत्तिजनक रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा ताला लगाएको छ । नेविसंघको तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको परीक्षा स्थगित भएको छ । तालाबन्दीका कारण आज...
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक...
बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले...
काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसिएसन नेता तथा वरिष्ठ इन्जिनियर ऋषि कोइरालाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा शुल्कवृद्धि प्रकरणले सिर्जना गरेको विवादलाई लिएर चिन्ता व्यक्त गरेका छन् । नेपाल भ्यालुअर्स एसोसिएसन...
काठमाडौँ । मावि तृतीय श्रेणीका शिक्षकहरूले साबिक उमाविका शिक्षकसँग गरिएको सम्झौताले आफूहरू अन्यायमा परेको बताएका छन् । साबिक उमाविका शिक्षकहरूलाई मावि द्वितीय श्रेणी कायम गरी आन्तरिक प्रतिस्पर्धा गराउने सम्झौता सरकारसँग...
काठमाडौँ । केही वर्ष अगाडिसम्म लोक सेवा आयोग र इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिने परीक्षा एकदमै स्वच्छ र निष्पक्ष हुन्छ भन्ने हुन्थ्यो । ‘प्लस टु’का परीक्षा दिएका धेरै...