आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा

शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था संशोधन गर्न माग

काठमाडौँ । शिक्षक हुन स्नातक तह  उत्तिर्ण गरेको हुनुपर्ने बुँदा विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरिएको छ । ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न माग ...