सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

अछाम अदालतको फैसला : जब बलात्कार ‘राजीखुशी’ बन्यो

यतिबेला अछाम जिल्ला अदालतले गरेको एउटा फैसला चर्चामा छ । बलात्कारको अभियोगमा दायर मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिएर पीडितलाई जेल पठाएको फैसला न्यायसंगत नभएको भन्दै महिला अधिकारवादी देखि कैयन सञ्चार माध्यम फैसलाको विपक्षमा देखिएका ...