बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

दैनिक ५ लाखका दरले कोरोनाविरुद्धको खोप घोषणामै सीमित

सरकारले पुस मसान्तभित्र १८ बर्ष माथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धकोखोप लगाइ सक्ने घोषणा गरेको थियो । उक्त लक्ष्य पूरा गर्न गर्न यही १२ पुसमा महत्वाकांक्षी घोषणा गर्यो, अबको १५ दिन दैनिक ५ लाखलाई खोप लगाइने ...