आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

काठमाडौँ महानगरले २१ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान चलाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ ।  कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौँ महानगरले साउन २१ देखि २४ गतेसम्म ...