आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवैध सामान र गाडी प्रहरी नियन्त्रणमा

काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो...