आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले...