मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेम सम्बन्धपछि विवाह गरेर धोका, श्रीमती खोज्दै सिरहा पुगेपछि हत्या

सिरहामा प्रेम गरेर विवाह बन्धनमा बाँधिएपछि एक युवकले श्रीमतीको हत्या गरेको आरोप लागेको छ । विवाहको महिना दिन नबित्दै हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो...