मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

कञ्चनपुरको पुर्नवास नगरपालिका–११ अमरबस्ती स्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८ दशमलव ३७ ग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ । ...