आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–पोखरा रात्रिकालीन उडान

काठमाडौँ । यती एयरलाइन्सले काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको छ । कम्पनीले आइतबार अर्थात् भदौ ३१ गतेदेखि पोखराका लागि नियमित रात्रि कालिन उडान (आई एफ आर उडान) सुरु गरेको हो...