सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेडबाट मार्से पुगे बिली

फ्रेन्च क्लब मार्सेले डिफेन्डर एरिक बिलीलाई लोनमा अनुबन्ध गरेको छ । मार्सेले बिलीलाई म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गरेको हो । मार्सेले बिलीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।...