आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशीमा नयाँ सरकारको गृहकार्य : थापालाई तेस्रो पटक अघि सार्ने देउवाको संकेत

काठमाडौँ । कोशी प्रदेशमा एमाले सरकारले विश्वासको मत नपाउने भएपछि केन्द्रीय सत्ता गठबन्धन नयाँ सरकार गठनको गृहकार्यमा जुटेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई...