सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिलो पटक दैलेख–१ बाट राप्रपा महामन्त्री कुन्ती शाही प्रतिनिधि सभा चुनाव लड्दै

राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन् । आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन् ।    शाहीले...