आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बल्ल बिउँझियो समाजवादी मोर्चा : राहत र पुर्नस्थापनामा पहलकदमी लिन आह्वान

काठमाडौँ । सत्तारुढ दल आबद्ध समाजवादी मोर्चा भूकम्प गएको तीन दिनपछि बिउँझिएको छ । जाजरकोटमा केन्द्रबिन्दु भएर शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको चार दिनपछि मोर्चाले बल्ल भूकम्प प्रभावितहरुलाई सहयोग गर्न...