आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कपबारे दीपेन्द्र भन्छन्– फरक भूमिकामा सपना साकार हुँदैछ

काठमाडौँ । आजभन्दा २१ वर्षअघि अर्थात, सन् २००२ को कुरा हो । नेपाली क्रिकेट टोली सिंगापुरमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी यात्रामा निस्किएको थियो । विश्व क्रिकेटमा उदाउँदै...