आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालकृष्ण खाणलाई निलम्बन गर्न किन रोकिए देउवा ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको मौनतामाथि पार्टी भित्रबाटै प्रश्न उठ्न थालेको छ । यो प्रकरणमा वैशाख २७ गते पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाणबारे...