आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीलाई सारुककी आमाको आग्रह–फोन डिटेल प्रष्ट अगाडि ल्याउनुस्

काठमाडौँ । अभिनेता सारुक ताम्राकारकी आमा (रुकमणि ताम्राकार)ले छोराको आत्महत्याको कारण सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सो अनुरोध गरेकी हुन् । ...