आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।  ...