आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरीबाट पानी तान्दा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको...