आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर वीरगञ्जमा २ जनाको मृत्यु

पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह...