सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा तीन नेताको डेढ घण्टा: गठबन्धन कमजोर पार्ने षड्यन्त्रविरुद्ध सतर्क रहनुपर्ने निष्कर्ष

विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।  संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन...