आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसले आजदेखि जनप्रतिनिधिलाई हेरिटेज होटलमा अभिमुखीकरण दिँदै

नेपाली काँग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा काँग्रेसतर्फबाट...