सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

‘सीजीले व्यावसायिक दौरानमा पछाडि फर्केर हेर्नुपरेको छैन’

चौधरी ग्रुप अफ कम्पनी (सीजी) नेपालकै एक प्रतिष्ठित कम्पनी हो । अन्तर्राष्ट्रिय व्यापार व्यवसायदेखि उत्पादनसँग समेत जोडिएको यो कम्पनीले अहिलेसम्ममा ४० भन्दा बढी कम्पनीमा करिब साढे १७ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष लगानी गरेको छ । ...