काठमाडौँ । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस ...
सेन्चुरियन . दक्षिण अफ्रिकाले २ सय ५९ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजलाई दोस्रो टी–२० खेलमा छ विकेटले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा सफलतापूर्वक पछ्याएको यो सबैभन्दा...
शारजाह । अफगानिस्तानले पाकिस्तानलाई लगातार दोस्रो टी–२० खेलमा पराजित गरेको छ । आइतबार शारजाहमा भएको खेलमा अफगानिस्तान ७ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेर पाकिस्तानले प्रस्तुत गरेको...
मुम्बई । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको...
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्र्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् । आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आवश्यक...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टीम सहभागी १६ औँ सिजनमा केही नयाँ नियमहरू पनि लागू हुँदैछन् । टोलीले अब टसपछि...
मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल) को पहिलो सिजनको फाइनल खेल आइतबार मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिदैछ । फाइनलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन् । प्रतियोगितामा दुई टोली तेस्रोपटक आमनेसामने...
रौतहट । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले युवा वर्गको लागि खेल जरुरी रहेको बताएका छन् । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९ को उद्घाटन...
काठमाडौँ । कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको...
अकल्याण्ड । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५...
काठमाडौँ । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशकमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा...
मुम्बई । इसाबेल वोङको ह्याट्रिक र नेट सिभर ब्रन्टको तूफानी अविजित अर्धशतकको मद्दतले मुम्बई इन्डियन्सलाई वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले युपी वारियर्सलाई ७३...
शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । टी–२० मा अफगानिस्तानविरुद्ध पाकिस्तान पराजित भएको पहिलोपटक हो । टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित...
काठमाडौँ । कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रवार एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी...
काठमाडौँ । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स...
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसैसाता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ...
काठमाडौँ । काठमाडौँमा आयोजना हुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भएको छ । क्यानले आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । सबै खेलहरू...
जनकपुरधाम । जनकपुरधाममा जारी फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता उपर मोनाष्टिक कलेजले कब्जा जमाएको छ । बाह्रविघा मैदानमा बिहीबार भएको फाइनल खेलमा एक विकेटले विपी मिमोरियल कलेजलाई पराजित गर्दै...
काठमाडौँ । विभागीय टोली एपीएफ क्लव र सुदूरपश्चिम प्रदेशले बिहीवारबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी शुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको...
चेन्नाई । घरेलु मैदानमा कुनै पनि एकदिवसीय शृङ्खला नहारेको भारतको चार वर्षको अपराजित यात्रामा अस्ट्रेलियाले पूर्णविराम लगाएको छ । बुधबार भएको निर्णायक एकदिवसीय खेलमा २१ रनको रोमाञ्चक जीत हासिल गर्दै...
काठमाडौँ ।ह्वीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ,...
काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन्...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं...
काठमाडौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो...
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाली क्रिकेट राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै विश्वकप छनोटमा पुगेसँगै पुरस्कार वितरणमा संघ र प्रदेश सरकारबीच पुरस्कारको होडबाजी चलेको छ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले निरन्तर सफलताको सिँढी उक्लिरहेको छ । तर, प्रशिक्षणका लागि भरपर्दो खेलमैदान छैन । अहिले क्रिकेट प्रशिक्षण र क्रिकेट प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाहेक अर्को...
वेलिङटन । श्रीलङ्काविरुद्ध एक इनिङ्ग्स र ५८ रनको शानदार जीत निकाल्दै न्युजिल्याण्डले टेस्ट शृङ्खला २–० ले क्लीन स्वीप गरेको छ । फलोअनमा परेको श्रीलङ्कालाई ३ सय ५८ रनमा सीमित बनाउँदै...
बारा । विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमका वीरगञ्जका खेलाडी आरिफ शेखले वीरगञ्जस्थित नारायणी रगंशालालाई व्यवस्थित बनाउन महानगरसँग अनुरोध गरेका छन् ।आइतबार सिमरा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आरिफले वीरगञ्ज महानगरले व्यवस्थित स्टेडियम बनाउन...
नयाँ दिल्ली । विशाखापट्टनममा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटको ठुलो अन्तरले पराजित गरेको छ । अस्ट्रेलियाका ओपनर ट्राभिस हेड (५१ नटआउट, ३० बल) र मिचेल मार्स (नटआउट...
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिवार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ । शहीद स्मारक...
अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार...
मुम्बई । भारत र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट...
काठमाडौँ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिने भएको छ । शनिबर बेलुका ५ः ३० मा ए डिभिजन लिग अन्तरगत सशस्त्र प्रहरी र मनाङ मस्याङ्दीबीचको खेलमा राष्ट्रिय...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन् । आईसीसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर...
काठमाडौँ । एक दिवसीय विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बधाई दिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी बधाई ज्ञापन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ को शीर्ष तीनमा पार्दै विश्वकप छनोटमा सोझै स्थान बनायो । त्रिवि क्रिकेट मैदानमा यूएईलाई डकवर्थ लुइस पद्धतिमा ९ रनले हराउँदै नेपालले...
जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप छनौट...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आजको खेलमा सुरुवात मै तीन विकेट गएपनि खेलाडीहरूमा विश्वास भएको बताएका छन् । उनले आजको खेलले झनै टिममा एकता...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो । बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य...