विराटनगर । घरेलु टिम एनबीएससी विराटनगर र विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेडलाई ३२ रनले र नेपाल पुलिसले ...
विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा पाहुना टिम दिल्ली युनाईटेड...
विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातार दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । मुम्बईले मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध रोमाञ्चक जित निकालेको छ । एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको लक्ष्य...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल...
हैदराबाद । आईपीएल २०२३ मा सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ । उसले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो । आईपीएलको यो सिजनमा पञ्जाब किंग्सको भने यो पहिलो हार...
अहमदाबाद । जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले रिंकु सिंहको अविश्वसनीय इनिङ्सको मद्दतले गुजरात टाइटन्सलाई पराजित गरेको छ । रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का...
गुवाहाटी । लगातार तेस्रो हार बेहोर्दै दिल्ली क्यापिटल्स शनिबार राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको छ । राजस्थानले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले...
क्वीन्सटाउन । अन्तिम टी–२० खेलमा श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्डले २–१ ले शृङ्खलामा कब्जा जमाउन सफल भएको छ । शनिबार भएको खेलमा श्रीलङ्काले प्रस्तुत गरेको १ सय ८३ रनको...
लखनउ । इन्डियन प्रिमियर लिगको १६ औँ सिजनमा लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जीत दर्ता गरेको छ । केएल राहुलको कप्तानीमा रहेको टोलीले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध...
गुवाहाटी । राजस्थान रोयल्सलाई ५ रनले हराउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको १ सय ९८...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । ...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा दिल्ली युनाइटेड क्रिकेट क्लब र ओसिस काठमाडौँ क्रिकेट क्लबले विजय सुरुवात गरेको छ । विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको पहिलो...
वडवानी । भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको...
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ । एमए चिदम्बरम स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।...
बैंग्लुरु । विराट कोहली र रोहित शर्माबीचको भीडन्तको रुपमा व्याख्या गरिएको खेलको निर्णय झण्डै एकतर्फी रह्यो । रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई २२ बल बाँकी रहँदा ८ विकेटले पराजित गरेको...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा गत सिजनको उपविजेता राजस्थान ७२ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५ विकेटको...
अहमदाबाद । गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियमसन आईपीएल २०२३ का बाँकी खेलबाट बाहिरिएका छन् । चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमै घुँडामा चोट लागेपछि विलियमसन प्रतियोगिताबाट बाहिरिन बाध्य बनेका हुन् ।...
अकल्याण्ड । सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो । महिश थिकसानाको कसिलो बलिङबीच...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै लखनउ सुपर जायन्ट्सले सानदार विजयी...
मोहाली । आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो । मोहालीको मैदानमा...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । ...
गुजरात । डिफेन्डर च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । टोलीले ४ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले...
गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । साबिक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नेछ । ...
काठमाडौँ । राशिद खान टी–२० क्रिकेटको बलरहरूको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । उनले श्रीलंकाका वानिन्दु हसरांगालाई पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाएका हुन् । शारजाहमा अफगानिस्तानले पाकिस्तानविरुद्धको शृङ्खलामा ऐतिहासिक...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार...
ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिता २०७९ को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...
बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ का लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ । वैशाख ५ गतेदेखि सुरु हुने...
जनकपुरधाम । जनकपुरधाममा चैत २३ गते देखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता मेयरकप २०७९ हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लाको टिमहरूसहित कुल १२ टिमहरूको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा मेयरकप हुन लागेको...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मंगलबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पु-याउने ४ खेलाडीलाई ५० हजार नगद...
काठमाडौँ । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न...
शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा पाकिस्तान ह्वाइट वास हुनबाट जोगिएको छ । अन्तिम खेलमा पाकिस्तान ६६ रनले विजयी हुँदै सान्त्वना जीत हासिल गरेको हो । पहिलो दुई खेल जित्दै अफगानिस्तानले...
काठमाडौँ । नेपाल पुरुष टोली ह्वीलचियर क्रिकेट प्रतियोगितामा सोमबार पराजित भएको छ । नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापकमा कुमार पौडेलले जनाएका छन् । भारतको गुजरातमा मार्च...