बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

नर्भिकले विराटनगरमा पनि आइभीएफ सेन्टर सञ्चालन गर्ने

नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो ।  नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी ...