बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

नर्भिकमा जेनेटिक ल्याबसहितको आधुनिक आईभीएफ सेन्टर संचालनमा

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एन्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो ...