बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

वीर अस्पताल आफैं बिरामी ! बिग्रिएका मेसिनको ‘उपचार’ भएन

काठमाडौं । वीर अस्पतालको टिकट काउन्टरमा ‘टोकन नम्बर लिई टिकटका लागि लाइनमा बसी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ लेखिएको ब्यानर झुण्डिएको छ । तर, ब्यानरमा भनेअनुसार टोकन नम्बर लिने डिस्प्ले मेसिनले काम गर्न छाडेको ...