आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोचक

स्कुलको खानामा विद्यार्थीले भेटे मुसाको टाउको, स्कुलले हाँसको टाउको भनिदियो

एकजना विद्यार्थीले स्कुलले दिएको खानामा मुसाको टाउको भेटेका छन् । खानामा मुसाको टाउको भेटिएको खबर चीनको सोसल मिडियामा राखेपछि यो ‘र्‌याट हेड गेट’ को नाममा भाइरल भएको छ । तर खानामा भेटिएको भनिएको मुसाको टाउकोलाई ...