आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोचक

विश्वमा पहिलो पटक अजिङ्गरमा पाइने किरा मानिसको मस्तिष्कमा जिउँदै भेटियो

विश्वमा पहिलो पटक अस्ट्रेलियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जिउँदो किरा भेटिएको वैज्ञानिकले जानकारी दिएका छन् ।  यी महिला मूलतः इङ्गल्यान्डकी हुन् । गत वर्ष क्यानबेरामा भएको एक शल्यक्रियाका बेला दिमागको अघिल्लो हिस्सामा क्षतिग्रस्त ...