आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती

बेजिङ । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा उल्लेख्य कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको ...