सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

सत्यमोहन जोशीलाई समर्पित ‘डयटिज अफ नेपाल’

नेपालका शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा नेपालका देवीदेवताहरू – ‘डयटिज अफ नेपाल’ शीर्षकमा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा १ सय ८० कलाकारका २ सयभन्दा बढी कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ ।  नेपाल आर्ट काउन्सिल स्थापनाको ६० औँ ...