मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

भक्तपुरमा आँखा पाक्ने सरुवा रोग बढ्यो

साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुईवटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको थियो । विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन ...