आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । मालाकन्द जिल्लाको...